Incident Reports

RJP cadres picket election office in Morang

2017-05-30

Province 1, Morang, Biratnagar

Rastriya Janta Party Nepal cadres have picketed the office of regional election office in Morang on Tuesday, May 30 as per their scheduled program against the government decision to conduct local level election prior to the constitution amendment. The RJP Nepal cadres picketed the electoin office for an hour from 10:00am to 11:00am in the morning. राष्ट्रिय जनता पार्टी मोरङका कार्यकर्ताहरूले पार्टीले उठाएको माग पुरा गराउन दबाव स्वरुप जेठ १६ गते क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा एक घण्टा धर्ना दिएका छन् । आन्दोलनको घोषित पछिल्लो कार्यक्रम अनुसार राजपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले क्षेत्रीय निर्वाचन कार्यालय अगाडि बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा धर्ना दिँदै घेराउ गरेका हुन् । संविधान संशोधन र सिमाङ्कनका विषयमा आफूहरूले उठाएका माग सम्बोधन गर्न सरकार र ठूला तीन दल उदासिन रहेकाले घोषित आन्दोलनको तालिका अनुसार प्रदर्शन गरिएको राजपा मोरङका संयोजक मोहम्मद कादिरले बताए । सोही क्रममा उनीहरूले कार्यालयको मूलद्वारमा तालाबन्दी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments