Two employees of Land Reform were arrested by a team of CIAA while they were taking a bribe from people who were there to get service.
Surveyor Prem Chandra Jha and Office Assistant Nur Ahmed were arrested with a bribe of Rs 10,000.
सेवाग्राहीसंग घुस लिई रहेको अवस्थामा आज दिउसो वाराको कलैयामा अख्तियार दुरपयोग अनुसन्धान आयोगको टोलीले दुई जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ ।
अख्तियार दुरपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेतौडाबाट जीवन तमाङ्गको नेतृत्वमा खटिएको ओलीले वाराको कलैया स्थित नापी शाखा कार्यालयका अमिन प्रेम चन्द्र झा र कार्यालय सहायक नुर अहमदलाई सेवाग्राहीसंग १० हजार रुपैया लिई रहेको अवस्थामा रंगेहात पक्राउ गरेको छ ।