Incident Reports

Unidentified gang attacks industrialist Sharma in Banke

2017-06-04

Lumbini, Banke, Nepalgunj

An unidentified gang attacked ML Sharma, the director and manager of the Jay Bageshwari Cement, last night when he was going to Nepalgunj from the factory. Two people stopped his car on highway, thrashed him severely and took away his mobile phone. He sustained injuries on his head, face, chest and hands. The cement factory is a kilometer away from Ganapur Piprahawa Chowk of Nepalgunj-Kohalpur Road section. "They stopped my car when I was only 100 meters ahead from the factory, pulled me out and without talking anything they started attacking me," said Sharma. He is undergoing treatment in a local hospital. DSP Suresh Prasad Kafle at Kohalpur Area Police Office said that the Police will investigate the incident but informed that the case is yet to be reported to police. अज्ञात समूहले आइतबार राति जय बागेश्वरी सिमेन्टका सञ्चालक तथा म्यानेजरमाथि सांघातिक आक्रमण गरेको छ। जानकी गाउँपालिकास्थित गनापुरमा रहेको उद्योगबाट राति नेपालगन्ज बजारतर्फ फर्कदै गर्दा म्यानेजर तथा सञ्चालक एमएल शर्मामाथि आक्रमण भएको हो। दुई जनाको समूहमा आएका व्यक्तिले उनको कार रोकेर बीच सडकमा कुटपिट गर्दै मोबाइल समेत चोरेका छन्। उनको टाउको, अनुहार, हात र छातीमा चोट लागेको छ। 'उद्योगदेखि एक सय मिटर अगाडि बीच सडकमा कार रोके,' उनले भने, 'गाडीबाट निकालेर एक्कासी दुई अपरिचित व्यक्तिले हात, लात्ती र घरेलु हतियारले आक्रमण गरे।' कुनै चिनजान, कुराकानी बिनै आफूमाथि आक्रमण भएको उनले बताए। आक्रमणपछि घाइते शर्मा अस्पतालमा उपचार गरिरहेका छन्। स्थानीय युवाको समूहले आफूमाथि आक्रमण गरेको हुनसक्ने उनको भनाई छ। बागेश्वरी सिमेन्ट नेपालगन्ज कोहलपुर सडक खण्डको गनापुर पिप्रहवा चोकदेखि एक किलोमिटर पश्चिममा पर्छ। उद्योगीमाथि आक्रमण स्थल प्रहरी चौकीदेखि तीन सय मिटर नजिक छ। इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेशप्रसाद काफ्लेले उद्योगीमाथि आक्रमण भएको जानकारी नआएको बताउँदै तत्काल प्रहरीले अनुसन्धान थाल्ने बताए। उद्योगी र उद्योगको सुरक्षाका लागि प्रहरी सर्तक रहेको बताउँदै उनले घटनास्थल, घाइते उद्योगीसँग विस्तृत जानकारी लिई दोषीमाथि कारबाही गर्ने उनले जानकारी दिए। चन्दा नदिएको भन्दै कुनै दलनिकट समूहले आक्रमण गरेको हुनसक्ने प्रहरीको अनुमान छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments