Incident Reports

नेकपाका दुई कार्यकर्ता पक्राउ

2017-05-13

Province 1, Morang, Sundarharaicha

नेकपा माओबादी विप्लव समुहका दुई कार्यकर्तालाई मोरंग प्रहरीले पक्राउ गरेको छ । मोरंग क्षेत्र नं ३ का सेक्रेटरी गणेश लिम्बु र जिल्ला सदस्य भोला बिकलाई प्रहरीले पक्राउ गरेको हो । लिम्बुलाई रंगेली र बिकलाई सुन्दरहरैचाबाट पक्राउ गरिएको मोरंग प्रहरीले जनाएको छ । विप्लव समुहका दुबई कार्यकर्ताले स्थानीय निर्वाचन बहिस्कारसम्बन्धी भित्तेलेखन गरेको र गाउँपालिकामा राज्यसत्ताको बिरोध गरी जनबादी सत्ता ब्युझाएंको पोस्टर र पम्प्लेट टाँस्दै हिंडेका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Election-related incident
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments

Related Reports