Incident Reports

UML poll candidate injured in clash with NC cadres in Khotang

2017-06-10

Province 1, Khotang, Diprung, Ward 3

A CPN-UML candidate for the local level elections was injured in a clash with Nepali Congress cadres at Diprung Rural Municipality-3 in the district on Saturday. Indra Tamang, UML candidate for ward chairman in the rural municipality, was injured in the skirmish that ensued over a dispute that UML cadres reportedly tore up party flag of the NC, police said. Injured Tamang has been taken to Annapurna Neuro Hospital in Biratnagar, a family member said. The UML accused NC cadres of attacking Tamang with a baton during an election campaign. However, the NC accused UML cadres of tearing NC’s flag and replacing it with UML flag from a pole. दिप्रुङ गाउँपालिका-३ छोरम्बुका वडाध्यक्षका उम्मेदवार ईन्द्र तामाङलाई नेपाली काङ्ग्रेसको झण्डा च्यातिएको विषयमा उत्पन्न विवादका क्रममा तरुण दलका क्षेत्रीय सभापति सुरेश साईको नेतृत्वमा काङ्ग्रेसका कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनाएको पीडित पक्षको आरोप छ । चुनाव प्रचारप्रसार र घरदैलोका क्रममा रहेका तामाङमाथि छोरम्बुको रुबलुङमा जेठ २६ गते लाठीमुङ्ग्रोसहित आएका काङ्ग्रेस कार्यकर्ताबाट आक्रमण भएको एमाले खोटाङका उपाध्यक्ष रामप्रसाद दङ्गालले बताए । कुटपिटबाट गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि जेठ २६ गते राति नै अन्नपूर्ण न्यूरो अस्पताल विराटनगरतर्फ पठाइएको छ । तामाङको टाउकोमा गहिरो चोट लागेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । एक स्थानीयको घरमा राखेको काङ्ग्रेसको झण्डा एमाले कार्याकर्ताले च्यातेर आफ्नै झण्डा राखेको आरोपमा उत्पन्न विवादका क्रममा झडप भएको काङ्ग्रेस क्षेत्र नम्बर-२ का उपसभापति चण्डी राईले बताए । झडपमा तरुण दलका क्षेत्रीय सभापति सुरेश राई, सुवास राईलगायतका कार्यकर्ता सामान्य घाइते भएको उनले जानकारी दिए । एमालेका कार्यकर्ता बिनोद तामाङ, मनोज राईलगायत पनि सामान्य घाइते भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation UML and affiliated org
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments