3 ka asantusta paksha dwara karyalaya ma talabandi.
NC cadres in area no. 3 padlocked party office expressing dissatisfaction in distribution of ticket. The dissatisfied cadres in area no 3. padlocked the office in Nepalgunj.
The Regional Chairperson distributed the tickets as per his own will, according to Raju Thapa on whose leadership the padlocking was done.
According to Thapa, the tickets were distributed without any consultation because of which they had to padlock the office.
टिकट वितरणको असन्तुष्टी पोख्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का असन्तुष्ट पक्षले कार्यालयमा सोमबार तालाबन्दी गरेका छन् ।
क्षेत्रीय सभापतिले मनोमानी ढंगले उम्मेदवार छनोट गरेको भन्दै राजु थापाको नेतृत्वमा रहेको समुहले तालाबन्दी गरेको हो ।
कुनै परामर्स नै नगरेर क्षेत्रीय सभापतिले उम्मेदवारको टुंगो लगाएको जिकिर गर्दै तालाबन्दी गरेको थापाले बताए ।