Incident Reports

RJP-N cadres, police clash in Parsa school

2017-06-13

Madhes, Parsa, Birgunj

A clash erupted between security personnel and cadres of the Rashtriya Janata Party-Nepal when the latter reached Nepal Rastriya Bidhyapith Higher Secondary School to foil a two-day training of election officers in Parsa, on Tuesday. The agitating activists torched tyres and chanted anti-election slogans in front of the school and tried to obstruct election officers and assistant officers from entering the venue. They manhandled officials of Birgunj Customs Office as well, said Parsa police. However, the administration held the training by beefing up security despite the agitation, said Chief District Officer Keshav Raj Ghimire. बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ता राजपाका कार्यकर्ताले वीरगञ्जमा निर्वाचन आयोगका कर्मचारीमाथि कुटपिट गरेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साले वीरगंजको श्रीपुरस्थित नेपाल राष्ट्रिय माविमा सञ्चालन गरेको दुई दिने मतदान अधिकृतको तालिम सकेर बाहिर निस्किदै गरेका कर्मचारीलाई कुटपिट गर्नुका साथै मोटरसाईकल तोडफोड गरेका हुन् । कुटपिटबाट एकजना अधिकृतको टाउँको फुटेको छ । उनको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भईरहेको जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीले जानकारी दिएका छन् । बन्दकर्ताले मतदान अधिकृतलाई उपलब्ध गराईएको हातेपुस्तिका तथा अन्य सामाग्रिहरु समेत खोसेर घण्टाघरमा जलाएका छन् । त्यस्तै राजपाको एक समुहले संघीय समाजवादी फोरम नेपाल पर्साको वीरगंजस्थित आदर्शनगरमा रहेको नगर कार्यसमितिको कार्यालयमा तोडफोड गरेको छ । १५/२० जनाको संख्यामा रहेका बन्दकर्ताको समुहले कार्यालयको होडिङ्ग बोर्ड च्यात्नुका साथै सिसा फुटाएका छन् । त्यस्तै मकालु होटल चोकमा रहेको नेवा फोटोकपि पसलको सिसा फुटाएका छन् । उनीहरुले नगरमा फोहर उठाउन हिडेको जेसीबी, ट्याक्टरलाई समेत बन्दको अवज्ञा गरेको भन्दै घण्टाघरमा पेट्रोल छर्केर आगजनी गरेकोमा प्रहरी तत्काल नियन्त्रणमा लिएको थियो । तत्काल पुगेकोले ट्याक्टरमा धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ । बन्दकर्ताले बा ७ च ९११४ नम्बरको पिक अप भ्यानको घण्टाघरमै शिशा फुटाएका छन् भने वीरगंजका विभिन्न चोकहरुमा विहानैदेखी टायर बालेर सडक अवरुद्ध गर्ने र नाराबाजिका कार्यक्रमहरु गरिरहेका छन् । वीरगंजको मालपोत कार्यालयमा तालाबन्दी गर्न पुगेका बन्दकर्तालाई वडा प्रहरी कार्यालय विर्ताको प्रहरी निरीक्षक अनिश कर्ण नेतृत्वको प्रहरी टोलिले लेखेटेको थियो । त्यस्तै बन्दकर्ताको कार्यक्रमलाई लक्षित गरेर नगरमा बाक्लो संख्यामा नेपाल प्रहरी शसस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरीएको छ । बन्दका कारण वीरगंज भन्सारको आयात निर्यातको सम्पुर्ण काम ठप्प भएको भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिए । भारतबाट पेट्रोलियम पदार्थ भरेर आएका तेलका ट्यांकर र अन्य मालबाहक सवारी साधन पनि वीरगंज भन्सारमा अलपत्र परेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Strike/Bandh
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha

0 Comments