Incident Reports

Ward chairman manhandled

2017-06-15

Karnali, Mugu, Soru, Ward 6

A supporter of the CPN (Maoist Centre) manhandled the ward chairman of Soru Village Council in Mugu on Thursday. Police said Man Prasad Bhatta sustained injures on his head. Bhatta is receiving treatment at District Hospital. Police have arrested Nabaraj Bhatta, an activist of the Maoist Centre. (PR) सोरु गाउँपालिका- ६ स्थित जिमा गाउँका नवनिर्वाचित वडाअध्यक्ष मनप्रसाद भट्ट माथि गएराति स्थानीय माओवादी कार्यक्रताले आक्रमण गरि सख्त घाइते बनाएका छन् । भट्ट घरमै बसिरहेको बेला माओवादी केन्द्रका कार्यक्रताले टाउकोमा ढुङ्गा र हसिया प्रहर गरी गम्भीर घाइते बनाएको जिमा गाउँका हिकमत भट्टले जानकारी गराए । टाउको धेरै चोट लागेको हुँदा अध्यक्ष बेहोस छन् । आक्रमण गर्ने नवराज भट्ट र एक जना अर्का माओवादी कार्यक्रताहरुलाई स्थानीयले समातेर सोरुकोट प्रहरी चौकीलाई बुझाएका छन् । अध्यक्ष भट्टको उपचारमा संलग्न अहेब धीरेन्द्र शाहीले गाउँमा उपचार हुने अवस्था नभएकोले तत्काल जिल्लामा लैजानु पर्ने बताए । अध्यक्ष माथि आक्रमण भएको भन्ने खबर पाएपछि सोरुकोट प्रहरी चौकीबाट सुरक्षा खटाई सकिएको प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी गराए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments