Incident Reports

Nepali congress cadre kidnapped on the way to file nomination

2017-06-17

Province 1, Taplejung, Phaktanglung, Ward 2

Netra Bikram Chand 'Biplob' led Nepal Communist Party kidnapped a Nepali Congress (NC) cadre when he was on the way to file nomination in Faktanglung Rural Municipality. He was released six hours later. विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ताप्लेजुङमा नेपाली कांग्रेसका वडा सदस्यका उम्मेदवारको अपहरण गरेका छन् । फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बु अपहरणमा परेका हुन् । विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको परिवारका सदस्यहरुले बताएका छन् । मनकुमारका काका विप्लव समूहका नेता हुन् । काका बहिस्कार गर्ने, भतिज चुनावमा उठेर हुन्छ भन्दै उनलाई अपहरण गरेको बताइएको छ । अपहरणमा संलग्नहरुको खोजी भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons Unclear
Primary Cause Election-related incident
Actor 1 - Number of people 4
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
Total Abducted 1
National/Online Media , Other Sources

0 Comments