Incident Reports

13 district level RJP-N leaders arrested during rally

2017-06-17

Lumbini, Banke, Nepalgunj

Police rounded up 13 district level leaders of agitating Rastriya Janata Party-Nepal (RJP-N) during a rally in Banke district on Saturday. The leaders were arrested while taking out a rally from party office in Tribhuvan Chowk. Banke police chief SP Tek Prasad Rai informed the leaders were arrested in view of the candidacy registration for second phase of local bodies election on Sunday. RJP-N leaders, however, claimed they were arrested when police interfered during their peaceful rally. लाठी जुलुस निकाल्दै गरेका राजपा नेपालका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लाठी जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले १६ जिल्ला नेताहरुलाई पक्राउ गरेको छ । त्रिभुवनचोक नजिकै रहेको पार्टी कार्यालयबाट लाठी जुलुस प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा केन्द्रीय सदस्य रामकुमार दीक्षित, जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरु केशवराम बर्मा, लक्ष्मीनारायण बर्मा, फूलचन्द्र तिवारी लगायतका रहेका छन् । त्यस्तै, जिल्ला सचिवहरु महमुद आलम सिद्दिकी, सुरेशकुमार बर्मा र जिल्ला सदस्यहरु राजेन्द्र गुप्ता, मेराज अन्सारी, मोहम्मद रसुल शाह, मनोज बर्मा, किताकल निशा दर्जी, रामगोपाल बर्मा लगायतका रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिए । यसैबीच बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले आइतबार स्थानीय तहको निर्वाचनमा मनोनयन दर्तामा अवरोध पुर्याउने सक्ने भन्दै राजपाका नेताहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए । राजपाका केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई पक्राउ गरेको आरोप लगाए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 16
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Banke

0 Comments