Incident Reports

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

2017-06-19

Lumbini, Pyuthan, Pyuthan, Ward 4

नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय युवा जनस्वम्सेवकका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इञ्चार्ज हरि बस्नेतलाई प्रहरीले असार ५ गते गिरफ्तार गरेको छ । प्यूठान नगरपालिका-४ जुम्रीबाट होटलमा चिया खाइरहेको समयमा प्रहरीले गिरफ्तार गरेको नेपाल कम्युनिष्ट पार्टीले जनाएको छ । उनलाई ‘अनुसन्धान’का लागि गिरफ्तार गरेको र अहिले जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यलय बिजुवारका इन्स्पेक्टर गोवर्धन थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Secondary Form Other forms of non-violent protest
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth na
INSEC

0 Comments

Related Reports