Incident Reports

नवलपरासीमा पिकअपमा आगजनी, अन्यत्र शान्तिपूर्ण प्रचार

2017-06-20

Gandaki, Nawalparasi West, Bardaghat, Ward 16

नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार असार ६ गते बिहान नेकपा एमालेले चुनाव प्रचारमा प्रयोग गरेको लु १ च ६८४० नम्बरको पिकअप भ्यानमा अज्ञात समूहले आगजनी गरेको छ । बर्दघाट नपा-४ बर्दघाटमा पार्किङ गरेर राखेको गाडीमा अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी कार्यलय नवलपरासीले जनाएको छ । उक्त घटनाको अनुसन्धान भइरहेको तथा हालसम्म कुनै पनि पक्षले घटनाको जिम्मा नलिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Siraha

0 Comments

Related Reports