Incident Reports

Mayoral candidate attacked in Nepalgunj

2017-06-23

Lumbini, Banke, Nepalgunj

An unidentified group has attacked a mayoral candidate of Sanghiya Samajbadi Forum Nepal in Nepalgunj. Candidate Kamrudhin Raen was attacked near UML office on Friday night. According to Forum Nepal, an unidentified group halted stone in the vehicle. Windows of BA 9 Cha 6529 was broken in the attack but the candidate Raen is safe. They have demanded action against the culprit. Meanwhile, Police have started an investigation into the case. नेपालगञ्ज उपमहानगरमा संघीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका उम्मेदवारमाथि अज्ञात समूहले आक्रमण गरेको छ । फोरम उम्मेदबार कमरुद्दीन राईनमाथि शुक्रबार राति दश बजे एमालेको पार्टी कार्यालय अगाडि आक्रमणको प्रयास भएको हो । मुखमा नकाप बाँधेर मोटरसाइकलमा आएको समूहले गाडीमा अन्धाधुन्ध ईट्टाले हान्दै राईमाथि आक्रमण गरेको फोरम नेपाल बाँके जनाएको छ । ईटा प्रहारबाट बा.९च ६५२९ नम्बरको गाडीका सीसाहरु फुटेका छन् । उम्मेदबार राईनलाई भने कुनै चोटपटक लागेको छैन । फोरम नेपालले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ । संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदबार राईनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले केन्द्रको सामूहिक योजनामा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन् । उनले भने, ‘फोरमको चुनावी लोकपि्रयताले उनीहरु आत्तिएका छन् । त्यसैले ममाथि आक्रमणको प्रयास गरेका हुन् ।’ बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले घटनामा संलग्नको खोजी कार्य भइरहेको जनाइका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth noyouth
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Kailali

0 Comments