Incident Reports

राजपा कार्यकर्ताद्वारा लाठी जुलुस प्रदर्शन

2017-06-15

Madhes, Mahottari, Sonama, Ward 1

राष्ट्रिय जनता पार्टीद्वारा पूर्व घोषित कार्यक्रम अनुसार लाठी जुलुस र श्रदांजली कार्यक्रम सम्पन्न गरेको छ । गौशाला नगरपालिकाको त्रिभुवन माबि स्कुल चोकदेखि सुरु भएको लाठी जुलुस सररका विभिन्न भागको परिक्रमा गरि पुन: स्कुल चोकमा पुगी कोणसभामा परिणत भएको थियो । यस्तै, सोनामा गाउँपालिकामा पनि राजपा नेपालका कार्यकर्ताले लाठी जुलुस प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments

Related Reports