Incident Reports

खाडाचक्र नगरपालिकामा बम बिस्फोट

2017-05-04

Karnali, Kalikot, Khandachakra, Ward 8

खाडाचक्र नगरपालिका–८, दशलामा बम बिष्फोट भएको एमाले वडा अध्यक्ष उम्मेदवार आदिचन्द्र चौलागाईले बताउनुभएको छ । उहाँका अनुसार विष्फोटपछि नारा सहित मसाल जुलुस समेत भएको थियो । यसअघि पनि उहाँको घरमा वैशाख २२ गते राति गोलि प्रहार भएको थियो । घटनाका बारेमा कालिकोटका प्रहरी प्रमुख डिएसपी योगेन्द्र खडकाले बम विष्फोट गर्ने नेपाल कम्यूनिष्ट पार्टिका कार्यकर्ता हुनसक्ने आशंका गर्दै बिहानै सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय भएको बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments

Related Reports