Incident Reports

नाटकीय शैलीमा लुटपाट

2017-06-22

Province 1, Jhapa, Damak, Ward 5

झापाको दमकमा दिनदहाडै नाटकीय शैलीमा लुटपाट भएको छ । दमक-५ स्थित अनु दंगालको पसलमा ग्राहक बनेर एक युवाले पसलमा रहेकी उनलाई सामान झिक्ने क्रममा पछाडी ढुंगाले हानेर घाइते बनाइ सिक्री र मोबाइल लुटेर लागेको प्रहरीले जनाएको छ ।हातमा लगाएको ब्रासलेट पनि लुट्न खोजे पनि प्रतिकार गरेपछि त्यो भने लुट्न नपाएको बताइएको छ ।उक्त व्यक्तिले झोलामा ढुंगा हालेर ल्याएको जनाइएको छ । प्रतिकारमा घाइते भएकी दंगालको दमक स्थित लाइफलाइन अस्पतालमा उपचार भएको र टाउकोमा ९ टाँचा मार्नु परेको बताइएको छ । अन्दाजी २०-२२ वर्ष जस्तो देखिने लुटेरा लुट्ने योजनाका साथ आएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।प्रहरीले लुटेराको खोजी गरिरहेको बताइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Robbery
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Female Injured 1
Local Newspaper - Jhapa

0 Comments

Related Reports