Incident Reports

राजपाको मोटरसाईकल र्‍याली

2017-06-15

कपिलबस्तु जिल्लामा राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय चुनाव विरुद्ध मोटरसाईकल र्‍यालीको आयोजना गरि बिरोध जनाएको छ । र्‍यालीसँगै पार्टीले एक दर्जन स्थानमा विरोधसभा समेत गरेको थियो । सरकारले २ नम्बर प्रदेशमा निर्वाचन समार्ने निर्णय गरे पनि संविधान संसोधन गरि मधेसका सम्बोधन नगरे सम्म निर्वाचनको कुनै औचित्य नरहेको राजपाका जिल्ला उपाध्यक्ष धर्मबहादुर लालले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports