Incident Reports

Women Injured By Husband

2013-06-03

Madhes, Saptari, Mahadeva

Saptari/ June 4 Kamalesh Devi Yadav, 35, of Mahadeva VDC-1 has been critically injured when her husband Raj Kumar Yadav, 38, charged her with baton on her head over a family dispute on June 3. The hospital said that the victim sustained a severe head injury and had several wounds in her body. The victim is getting treatment in emergency ward of Sagarmatha Zonal Hospital, Rajbiraj. The victim has not lodged any complaint yet. Manohar Kumar Pokharel सप्तरी । जेठ २१ गते महदेवा गाविस-१ की ३५ वर्षीया कमलेशदेबी यादवलाई पति ३८ वर्षीय राजकुमार यादवले घरायसी विवादका क्रममा टाउकोमा लाठी प्रहार गरी जेठ २० गते गम्भीर घाइते बनाएका छन् । घाइतेको टाउको फुटेर ३ इञ्च लामो घाउखत हुनुका साथै हात र शरीरका विभिन्न ठाउँमा चोट लागेको अस्पतालले जानकारी दिएको छ । घाइतेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । पतिका विरुद्ध कतै पनि उजुरी नदिएको पीडितले बताइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis