Incident Reports

ASI Charged with Domestic Violence

2013-06-03

Province 1, Morang, Sunwarshi

Morang/ June 4 A complaint has been lodged by Geeta Devi Gangai, 37, of Amardaha VDC-7 at District Police Office against her husband Assistant Sub-Inspector (ASI) Sukalram Gangai, 45, on June 3. The victim accused him of beating her. According to the victim, Sukalram attacked in her face with mobile phone and punched and kicked in different parts of her body over a family dispute on the night of June 3. She further said that she was injured many times before in his attack. The victim is getting treatment at Koshi Zonal Hospital in Biratnagar. The accused has been arrested by the Area Police Office in Rangeli and handed over to the District Police Office, according to Suma Karki, Chief of Women and Children Service Center of the DPO. The accused has been charged with domestic violence according to Karki. Deepen Neupane मोरङ । जेठ २१ गते अमरदह गाविस-७ की ३७ वर्षीया गीतादेवी गंगाईँले कुटपिट गरेको आरोपमा उनका पति असई ४५ वर्षीय सुकलराम गंगाईँविरुद्ध जेठ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । उजुरीमा आरोपितले जेठ १९ गते राति घरायसी विवादमा मोबाइलले अनुहारमा, मुक्का, लात्तीले शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएको उल्लेख गरेकी छन् । उनले पतिले यसअघि पनि धेरै पटक कुटपिट गरी घाइते बनाएको उल्लेख गरेकी छन् । पीडितको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भएको छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख सुमा कार्कीका अनुसार, आरोपितलाई इलाका प्रहरी कार्यालय रंगेलीले जेठ १९ गते गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालयलाई बुझाएको थियो । आरोपितलाई घरेलु हिंसामा उजुरी दर्ता गरिएको छ । उनलाई विभागीय कारबाही हुने भएको छ । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis