Incident Reports

बलात्कार आरोपी पक्राउ

2017-05-14

हेलम्बु गाउँपालिकाकी एक महिलालाई बलात्कार गरेर फरार भएका अभियुक्त साढे दुई महिनापछि पक्राउ परेका छन् । भारत पलायन भएका हेलम्बु गाउँपालिका पाल्चोकका ३० वर्षीय लक्ष्मण गाउँ फर्किएको विशेष सूचनाका आधारमा इलाका प्रहरी मेलम्चीले लुकिछिपी बसेको स्थान बेल्टारबाट पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए । ढुंगानाले जिल्ला अदालतबाट म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान भइरहेको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments