Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-07-22

Gandaki, Nawalparasi West, Sunwal, Ward 9

१८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीलेसुनवल नपा-९ स्वाठीका १९ वर्षीय आशिष यादवलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ७ गते बलात्कार गरको भन्दै पीडित परिवारले साउन ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ९ गते नै जिल्ला अस्पताल नवलपरासीमा गरिएको जिल्ला प्रहरी कार्यलय नवलपरासीका सई टिकाराम पोख्रेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments