A technician at the Office in Bajura has been arrested red handed while take bribe on Wednesday.
The police arrested, Technician Kapil Raj Giri, who looks over Rehabilitation Programme implementation at the office, was arrested while taking Rs 80,000 as bribe from freed bonded labourers.
बाजुरामा कमिसन लिँदैगर्दा मालपोतबाट कार्यक्रम कार्यान्वनमा संलग्न प्राविधिक कपिलराज गिरी पक्राउ परेका छन् ।
मुक्त हलिया पुनर्स्थापना कार्यक्रमअन्तर्गत मुक्त हलियाबाट ८० हजार रुपैयाँ घूस लिँदै गर्दा गिरीलाई बुधबार बिहान प्रहरीले रंगेहात पक्राउ गरेको हो ।
http://bit.ly/2tBCUTS