Incident Reports

माओवादी केन्द्रको पार्टी कार्यालय सल्यानमा तालाबन्दी

2017-08-01

Karnali, Salyan, Sharada

नेकपा(माओवादी केन्द्र) को जिल्ला पार्टी कार्यालयमा मंगलबार तालाबन्दी गरिएको छ । जिल्ला समन्वय समितीको निर्वाचनका सम्बन्धमा पार्टीको गलत निर्णय भएको भन्दै तालाबन्दी गरिएको हो । ‘जिसस निर्वाचनका लागि पार्टीले लिएको निर्णयबारे कुनै पनि तहका नेता तथा कार्यकर्तासँग छलफल नै नगरी पार्टी नेतृत्वले गैरजिम्मेवारीपूर्ण निर्णय गरेकाले’ तालाबन्दी गर्नुपरेको महाधिवेशन आयोजक समिति सदस्य तुल्सीराम घर्तीले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Saptari

0 Comments