Incident Reports

Govt official caught red-handed while taking bribe

2017-08-04

Madhes, Saptari, Rajbiraj

The Commission for Investigation of Abuse of Authority has arrested ward secretary of Itahari Bishnupur Rural Municipality in Saptari district while taking bribe from service seeker from Rajbiraj on Thursday. The CIAA team deployed from the Itahari apprehended Sanjaya Kumar Dev with kickback of Rs 53,000 from Rajbiraj in Saptari district today. Dev was collecting money from service seekers near Rastriya Banijya Bank in Rajbiraj, CIAA said. According to DSP Ramesh Basnet, Dev had demanded the local consumer forum of Rs 53,000 in return of releasing fund Rs 2, 68,000 meant for graveling road in the village. Meanwhile, Dev has been kept at the CIAA’s extended office in Itahari. It has been learned that Dev was assigned ward secretary of 1, 4 and 5 in Itahari Bishnupur Rural Municipality in the district. सेवाग्राहीसँग घुस लिँदालिदै बिहीबार राजविराजबाट सप्तरीको इटहरी विष्णुपुर गाउँपालिकाका वडा सचिव संजयकुमार देव पक्राउ परेका छन्। राजविराजस्थित राष्ट्रिय वाणिज्य वैंक नजिक सेवाग्राहीसँग ५३ हजार रुपैयाँ घुस लिइरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले देवलाई पक्राउ गरेको जनाएको छ। गाउँपालिकामा गरिएको दुई लाख ६८ हजारको सडक ग्राभेलको कामको भुक्तानी फछ्र्यौटका लागि वडा सचिव देवले उपभोक्ता समितिसँग ५३ हजार रुपैयाँ घुस मागेका थिए। सो वारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुनसरीको ईटहरीस्थित पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालयमा उजुरी परेको थियो। अख्तियारका प्रहरी नायव उपरिक्षक रमेश वस्नेतको नेतृत्वमा खटिएको टोलीले बैंक नजिक ५३ हजार रुपैयाँ घुस लिदालिदै देवलाई पक्राउ गरेको हो। पक्राउ परेका देवलाई घुसवापत लिएको रकमसहित आवश्यक कारवाहीका लागि इटहरीस्थित आयोगको सम्पर्क कार्यालय लगिएको छ।
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports
Related Trend Analysis