Incident Reports

14 injured in Dalit settlement attack

2013-06-07

Madhes, Saptari, Bode Barsain

RAUTAHAT, JUN 09 - Fourteen persons were injured when a mob of the so-called upper caste people attack ed a Dalit settlement at Bhingdabar in Pipariya Dostiya-8 on Friday night. The assailants thrashed the locals and vandalised the houses. The injured are undergoing treatment at Gaur Hospital and the Garuda-based Anamika Hospital. The victims claimed the unruly mob also went on a looting spree in the settlement. “The mob barged into the settlement and attack ed us indiscriminately. They entered our houses and vandalised goods and destroyed food grains,” said Guru Dayal Ram who sustained injuries in the incident. The victims said the assailants uprooted a water tap. Bipin Gautam, a rights activist, said 65 houses in the settlement were vandalised in the incident. As panic gripped the residents after the incident, some Dalit youths reportedly fled the village fearing further attack s. The Friday’s incident follows a month-long dispute over the Dalit ’s entry in a local temple. They beat up the Dalit s on May 14 as the latter entered Bramhasthan Bhagawati Temple and worshipped the deity. रौतहट, जेष्ठ २७ - पिपरिया दोस्तिया ८, भिङडाबरस्थित दलित बस्तीमा कथित उपल्लो जाति बताउने समूहले आक्रमण गरेको घटनालाई मिलापत्रमा टुग्यांउन स्थानीय नेताले आइतबार जिल्ला प्रशासन पुगेर प्रजिअलाई दबाब दिएका छन् । घटनापछि गाउँ छाडेर भागेका पीडकको तर्फबाट स्थानीय नेता, कार्यकर्ता प्रशासनलाई साथमा लिएर मुद्दा मिलापत्र गराउन सदरमुकाम पुगेका हुन् । प्रशासनले कुनै हालतमा मिलापत्र नहुने र घटनामा संलग्नलाई कारबाही हुने भन्दै नेतालाई पठाएको छ । कथित उपल्लो जाति बताउने समूहले शुक्रबार साँझ दलित बस्तीमा आक्रमण गरी १४ जनालाई घाइते बनाएको थियो । अधिकांशका घरभित्रका सामान तोडफोड भएपछि गाउँमा सन्त्रास फैलिएको छ । घटनापछि मिलापत्र गराउन कांग्रेस जिल्ला नेता हरदेव यादवसहितको टोली प्रशासन पुगेको थियो । 'गाउँमा दुवै समुदाय मिलेर बस्छौं,' यादवले प्रजिअ दिलबहादुर घिमिरेसमक्ष भने, 'हजुर मिलापत्र गराइदिनुपर्‍यो ।' प्रजिअलेे जघन्य अपराध घटनामा कुनै हालतमा मिलापत्र नहुने भन्दै फर्काइदिएका थिए । घटनापछि गाउँमा पीडित डराइरहेका छन् । 'डर लागेको छ,' स्थानीय दलित रामनारायण रामले भने, 'कथित उपल्लो जातकाले कतिखेर आक्रमण गर्छन् थाहा - See more at: http://www.ekantipur.com/np/2070/2/27/full-story/369745.html#sthash.qIjC8VAw.dpuf

0 Comments

Related Reports
Related Trend Analysis