Incident Reports

सप्तरीमा बम विस्फोट, चार प्रहरी घाइते

2017-08-06

Madhes, Saptari, Surunga, Ward 2

RSS अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । उक्त भ्यानमा प्रहरी निरीक्षकसहित १२ जना प्रहरी सुरक्षाकर्मी सवार थिए । उनीहरुको लहानस्थित एक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रगतिशिल तराइ मुक्ति मोर्चाका संयोजक सिजनले स्थानीय सञ्चारकर्मिलाई फोन गरेर घट्नाको जिम्मेवारी लिएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Tarai-based Armed Groups
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 4
Totally damaged Vehicles 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Morang , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Sarlahi , Local Newspaper - Dhanusha

0 Comments