Incident Reports

Limbuwan banda hits life in East

2017-08-06

Limbuwan State Council affiliated to the Rastriya Janamukti Party (RJP) enforced a banda in nine eastern districts across the Arun river on Sunday. Transport service, shops, factories and schools were closed in several districts due to the banda. Chandra Khapung, vice-chairman of RJP, said in a statement the banda was called to protest the “seizure of Limbuwan rights by King Prithvi Narayan Shah.” (PR) राष्ट्रिय जनमुक्ति पार्टी लिम्वुवान राज्य परिषदले आह्वान गरेको बन्दको कारण कोशी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात प्रभावित बनेको छ। वि.सं.१८३१ आजकै दिन (साउन २२ गते) पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नेक्रममा लिम्बूवानको सार्वभौमसत्ता समाप्त पारेको भन्दै परिषदले बन्द आह्वान गरेको विज्ञप्ति मार्फत जनाईएको छ । अरुणपूर्वका ९ जिल्ला धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाम जिल्ला बन्द आव्हान गरिएको जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष चन्द्र खापुङले जानकारी दिए । बन्दका कारण ती जिल्लामा बजार, शिक्षण संस्था, कलकारखाना आंशिक प्रभावित बनेका छन् । धरान धनकुटा सडक खण्ड भएर विभिन्न जिल्लामा सञ्चालन हुने यातायात बिहानैदेखि चलेका छैनन् । दुध, तरकारी, एम्बुलेन्स, प्रेस बाहेक अन्य साधन प्रभावित बनेका छन् । बन्दकोबारे पूर्व जानकारी नपाउँदा कतिपय सर्वसाधारण अलपत्र समेत परेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Limbhuvan/Khombuwan Armed Groups
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments