Incident Reports

Dead body found in Siraha, murder suspected

2017-08-05

Madhes, Siraha, Aurahi, Ward 3

Police have recovered a dead body of a man from the paddy field in Aurahi rural municipality-3 in Siraha district. The deceased has been identified as a Ramdev Yadav, 32yrs, police said. Police suspect that he might have been murdered on Saturday morning. The dead body has been sent for post-mortum. They are further investigating the case. वैदेशिक रोजगारीबाट भर्खरै घर आएका एक जनाको हत्या भएको छ । हत्या गरी फालिएको अवस्थामा सिरहाको दक्षिणवर्ती औरही गाउँपालिका-३ खजनपुरमा रहेको धान खेतमा शव फेला परेको हो । शव ३२ वर्षका रामदेव यादवको रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक वीरेन्द्र ठाकुरले जानकारी दिनुभयो । निरीक्षक ठाकुरका अनुसार शवको प्रकृति हेर्दा हत्या गरेर फालिएको जस्तो देखिन्छ । उहाँले शव हिलाम्मे भएकाले धेरै कुरा अहिले नै भन्न नसकिने बताउनुभयो । उहाँका अनुसार शवको प्रकृति अनुसार शनिबार बिहानी पख यादवको हत्या भएको हो । घटनाबारे अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । एक छोरीका बाबुसमेत रहेका यादव १० दिन पहिला वैदेशिक रोजगारीबाट घर आएको स्थानीय बासिन्दाले बताएका छन् । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Morang , Local Newspaper - Saptari

0 Comments