Incident Reports

Assault on Ward Secretary condemned

2017-07-23

Province 1, Bhojpur, Ramprasad Rai, Ward 2

Ward Secretary Welfare Forum has condemned the attack on Ward Secretary of Ramprasad Rai rural municipality-2. Puskal Rai, who had filed candidacy for ward chairperson from Congress, had assaulted Sudip Dhakal on July 23. Ward Secretary Welfare Forum released a statement condemning the assault. The Forum has also demanded action against the accused. रामप्रसाद राई गाउँपालिका-२ धोदलेखानीका वडा सचिव सुदिप ढकालमाथि वडा अध्यक्षका प्रत्यासी पुस्कल राईले हातपात गरेकोमा वडा सचिव हकहित संरक्षण मञ्चले भत्सर्ना गर्दै आरोपितलाई कारबाही गर्न मञ्चले माग गरेको छ । कार्यकक्षमा जिम्मेवारी बहन गरिरहेको अवस्थामा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षका प्रत्यासी बनेका राईले साउन ८ गते अपमानजनक रूपमा गालीगलौज गर्दै हातपात गरेको भन्दै वडा सचिव हकहित संरक्षण मञ्चले विज्ञप्ति जारी गर्दै भत्सर्ना गरेको हो । मञ्चले ज्यान मार्नेसम्मको धम्की आएको भन्दै कार्यस्थलमा खटिएका कर्मचारीमाथि हुने अपमानजनक व्यवहारले असुरक्षित महसुस र कर्मचारीहरू भयवहित रहँदै आएको जनाएको छ । घटनाको बारेमा सम्बन्धित निकायमासमेत अवगत गराउँदा कुनै ठोस सुनुवाई नभएको पनि मञ्चले जनाएको छ । घटनापछि पनि राईले फोनबाट पटकपटक ज्यान मार्ने धम्की दिँदै आएको पीडितले आरोप लगाएका छन् । वडा सचिव हकहित संरक्षण मञ्चका संयोजक राजनकुमार कार्कीले विज्ञप्ति जारी गर्दै कर्मचारीको मनोबललाई हत्तोत्साहित हुन नदिने गरी काम गर्ने वातावरण सिर्जना गर्न र दोषीलाई कानुनी कारबाहीको माग गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
INSEC

0 Comments