Incident Reports

Land Revenue Officer and two other caught red-handed with bribe

2017-08-07

Bagmati, Kathmandu, Kathmandu

The Commission of Investigation of Abuse of Authority has filed a corruption charge against the district land revenue officer Chakra Bahadur Shrestha and three other at Special Court. A team of CIAA caught Shrestha, Raj Kumar Ghimire and Durgaprasadh Pokharel red-handed while taking Rs,50,000 as a bribe money from the service seeker. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालयका अधिकृत चक्रबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक जग्गा अन्य व्यक्तिका नाममा नामसारी गरिदिने बाहानामा एक सेवाग्राहीसँग घुस लिँदालिँदै मालपोत अधिकृत श्रेष्ठ, नायब सुब्बा राजकुमार घिमिरे र खरिदार दुर्गाप्रसाद पोखरेललाई रु पचास हजार घुस लिँदालिँदै कौशलटारको एक रेस्टुराँबाट आयोगले पक्राउ गरेका थिए । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार कार्यालय समयभन्दा बाहिर सरकारी कागजात बोकेर हिँडेको अभियोगमा नायब सुब्बा दिनेश रेग्मीसँग पनि रु ५० हजार असुलउपर गर्न माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis