Incident Reports

वलीमाथि खुकुरी प्रहार

2017-08-07

Lumbini, Dang, Tulsipur, Ward 19

तुलसीपुर उपमहानगरपालिका व डा नं १९ वासगाडी निवासी ४८ बर्षीय वीरबहादुर वलीमाथि सोहि वडा स्याल्पानीका ३१ बर्षीय धनबहादुर वलीले खुकुरी प्रहार गरेका छन्। पुरानो रिसबीका कारण सोमबार साँझ ६ बजेतिर बिजौरी हडिमे चोकनेर वलीले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट बाँया हातमा गहिरो चोट लागेको छ। खुकुरी प्रहार गर्ने ती युवालाई प्रहरीले नियन्त्रणमा लिएर खुकुरी र युवालाई इलाका प्रहरी कार्यालयमा पठाइएको प्रहरी चौकी हेमन्तापुरका प्रमुख महेश्वर दाहालले जानकारी दिएका छन्। घाइते वलीको थप उपचारका लागि तुलसीपुर पठाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Rupandehi

0 Comments

Related Reports