Incident Reports

Armed gang attacks ward member ruthlessly

2017-08-07

Lumbini, Banke, Rapti Sonari

An unidentified armed gang brutally attacked ward member of Raptisonari rural municipality Tikaram Basnet with a sharp weapon. Gang-of-five brandishing weapons barged into Basnet’s house at 8 pm on Monday and knifed him ruthlessly. Basnet has received a deep cut to his left leg in the attack. Basnet, who is also the president of Khaskhushma Rural Municipality representative Nepali Congress, is undergoing treatment at Nepalgunj Medical College, Kohalpur. His condition is out of danger, police said quoting doctors attending to Basnet. Police have deployed a team to the incident site to nab the culprit as soon as they received information about it, said DSP Padam Oli, incharge of Area Police Office, Kushma. राप्ती सोनारी गाँउपालिका-१ का वडा सदस्य ५२ वर्षीय टीकाराम बस्नेत साउन २३ गते राति अज्ञात समूहले गरेको आक्रमणबाट घाइते भएका छन् । पीडित आफ्नै घरमा बसेको अवस्थामा तीन जनाको सङ्ख्यामा आएका अपरिचत व्यक्तिले तपाइसँग एक छिन काम छ बाहिर आउनुस भन्दै बोलाएको र घरबाट केही टाढा पुगेपछि दुई जना व्यक्ति थप भई पाँच जना व्यक्तिले कुटपिट गरेको पीडितले बताए । कुटपिट गर्न थालेपछि पीडित कराएको आवाज आएपछि पीडितका आफन्तहरूले सुनेर आउँदा घटनामा संलग्न व्यक्ति भागेको टीकारामले बताए । अज्ञात समूहले कानमा बन्दुक राखेर कुटपिट गरेको घाइतेले बताएका छन् । घाइतेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । पीडतको दाहिने गोडामा चक्कु प्रहार गरेको र बाँया गोडा भाँचिएको छ भने शरीरका अन्य भागमा निल डामहरू छन् । आफूलाई फोनबाट नेपाल कम्युनिष्ट पार्टी माओवादीका कार्यकर्ता सन्तोष बस्नेत भन्ने व्यक्तिले समय समयमा धम्की दिने गरेको बताउँदै उनले नै घटना गराएको हुनसक्ने घाइतेको आरोप छ । पीडित पक्षले साउन २४ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको छ । घटनामा संलग्न व्यक्तिले प्रयोग गरेको भे १ च १७३६ नम्बरको कार नियन्त्रणमा लिएको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुरेश काफ्लेले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , INSEC , Local Newspaper - Banke

0 Comments