Incident Reports

कुटपिटबाट महिला घाइते

2017-08-06

Province 1, Morang, Sundarharaicha

मोरंगको सुन्दरहरैचा नगरपालिका-१० हरैचा मोडमा आइतबार कुटपिटबाट एक महिला घाइते भएकी छन् । सामान्य घरायसी बिबादले उग्र रूप लिंदै गएर हात हालाहालको अवस्थामा पुगेपछि घटना भएको थियो । दुई पक्ष्यबीचको कुटाकुटबाट सोहि नगरपालिका बस्ने ३४- बर्षिया रुपा श्रेष्ठ घाइते भएकी हुन् । उनलाई हरैचाकै २४ बर्षिया संगीता क्षेत्री , २५ बर्षिया रेणुका बिश्वकर्मा र २३ बर्षिय सर्मिला विश्वकर्माले सामान्य बिबादमा कुटपिट गरेका थिए । घाइते श्रेष्ठको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने कुटपिट गर्ने तिनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Morang

0 Comments

Related Reports