Incident Reports

बाबुको बन्चरो प्रहारबाट छोरा घाइते

2017-08-04

Province 1, Jhapa, Mechinagar, Ward 7

झापाको मेचीनगर-७ स्थित प्यारीभिट्टामा बाबुले आफ्नै छोरालाई बन्चरो प्रहरी गरि घाइते बनाएका छन्। घाइते हुनेमा १२ वर्षीय मनिष खडिया रहेका छन् । मनिषलाई उनका ६० वर्षीय बाबु बण्डा खडियाले सुतिरहेको अवस्थामा एक्कासी टाउकोमा बन्चरोले हानेका हुन्। गम्भीर घाइते बालकको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ भने बन्चरो प्रहार गर्ने बाबु प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments

Related Reports