Incident Reports

चिरपट प्रहार गरेर श्रीमतीको हत्या

2017-08-10

Gandaki, Nawalparasi West, Kawasoti, Ward 12

नवलपरासीको कावासोती नगरपालिका १२ राजमन्दिर बस्ने धनबहादुर सार्कीले चिरपट प्रहार गरी गएराति श्रीमतीको हत्या गरेका छन्। घरमा मदिरा सेवन गरेर बसेका दुवैजनाबीच घरायसी विषयमा विवाद हुँदा ४८ वर्षीय धनबहादुरले श्रीमतीमाथि चिरपट प्रहार गरेको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ। चिरपट प्रहार गरेपछि बेहोस बनेकी श्रीमतीलाई धनबहादुरले विस्तारामा सुताएर राखेका थिए। शुक्रबार बिहान श्रीमती नउठेको भन्दै हो हल्ला गरेपछी छिमेकी घरमा जम्मा भएका थिए। टाउकोमा चोट देखेपछि छिमेकीहले प्रहरीलाई खबर गरेका थिए। प्रहरी समक्ष धनबहादुरले हत्या गरेको स्वीकारेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , INSEC , Local Newspaper - Chitwan , Local Newspaper - Kaski

0 Comments