Incident Reports

NA soldier shoots colleague to death in Ratna Temple

2017-08-15

Gandaki, Kaski, Pokhara Lekhnath

A Nepal Army soldier shot dead his colleague while on duty at Ratna Temple on the banks of Phewa Lake, Pokhara. Source said Lance Corporal Basanta Lohar of Darchula fired seven bullets to Ganesh Singh Bista of Baitadi due to a dispute at around 4:30 this morning. Lohar has been detained while the body of Bista has been taken to a hospital. It has not been unknown which hospital Bista's body was taken to. NA's Siddhibaksh Batallion has been providing security to the hospital. Full details of the incidents are yet to arrive. पोखरामा एक सैनिकले आफ्नै सहकर्मीको गोली हानेर हत्या गरेका छन् । फेवाताल किनारमा रहेको पोखरा सिद्धीबक्स गणको रत्न मन्दिरको सुरक्षार्थ खटिएका सैनिकले सुतिरहेका आफ्नै सहकर्मीको हत्या गरेका हुन् । दार्चुला घर भई प्यूठ पदमा गणमा कार्यरत वसन्त लोहारले बैतडी घर भएका सहकर्मी गणेश विष्टको हत्या गरेका हुन् । राति ३ बजेदेखि ६ बजेसम्मको ड्यूटीमा रहेका उनले बिहान ४ः३० बजे सुतिरहेका विष्टमाथि गोली प्रहार गरेको प्रहरीले बताएको छ । घरायासी विवादका कारण घट्ना घटेको प्रहरीको अनुमान छ । ड्यूटीका बारेमा कुनै विवाद नरहेकाले घरायासी विवादकै कारण घट्ना घटेको हुनसक्ने वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज प्रहरी निरीक्षक वसन्त शर्माले जानकारी दिए । मृतक विष्टको शरीरमा गोली लागेको बताइए पनि कुन भागमा लागेको हो भन्ने बारेमा खुलेको छैन । ‘घट्ना घटेको हो, थप अनुसन्धान भइरहेको छ’, कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खड्कबहादुर खत्रीले भने । मृतक विष्टको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ भने गोली प्रहार गर्ने लोहार आर्मीको नियन्त्रणमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Kaski , Local Newspaper - Kailali , Local Newspaper - Kaski

0 Comments