Incident Reports

होटलमा तोडफोड गर्ने ३ जना पक्राउ

2017-08-07

Madhes, Parsa, Birgunj

वीरगज घण्टाघर रेडक्रस अगाडि रहेको पसलमामा तोडफोड गर्ने तीनजनालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ । रमाकान्त साह तेलीको घर भाडामा लिई राकेश गुप्ताले सञ्चालन गरेको होटेलमा तोडफोड गरेको आरोपमा प्रहरी बिट घण्टाघरले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा कमलकान्त साह, विजयनरायण साह, राजनकुमार रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाईका लागि जिल्ला प्रहरी कार्यलय पर्सा पठाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total damaged Buildings 1
Severely damaged Buildings 1
Local Newspaper - Parsa

0 Comments

Related Reports