Kanchanpur/June 11
Chhoti Rana, 25, of Pipaladi VDC-3 has filed a case against her husband Govind Rana, 23, at the VDC-level Reconciliation Centre on June 11.
Saying that her husband in inebriated condition beat her repeatedly from two years asking her to leave the house, the victim filed the complaint.
Komal Niranjan Bhat
कञ्चनपुर । ०७० जेठ २८ गते
पिपलाडी गाविस -३ की २५ वर्षीय छोटी रानालाई उनका पति २३ वर्षीय गोविन्द रानाले जेठ २८ गते कुटपिट गरेका छन् ।
मदिरा सेवन गरि गोविन्दले विगत दुई वर्षेदेखि पटकपटक घरबाट निस्की भन्दै कुटपिट गर्ने गरेको छोटीले बताइन्।
पीडित छोटीले न्याय दिलाइपाऊँ भनी जेठ २८ गते गाविस स्तरीय मेलमिलाप केन्द्रमा उजुरी दिएकी छिन् ।
कोमलनिरन्जन भाट