Incident Reports

Injured ward chair Koirala dies

2017-08-20

Bagmati, Kabhrepalanchok, Dhulikhel, Ward 2

Newly-elected Chairman of Dhulikhel Municipality Ward 2 Rajan Koirala succumbed to injuries during treatment on Friday night. Koirala was found critically injured in a rivulet at Chhap near his residence on August 20. Koirala sustained critical injuries in his head and chest in an apparent attack as he was returning home after selling milk at a local dairy cooperative. Koirala was undergoing treatment at Norvic Hospital in Kathmandu for six days, according to the District Police Office, Dhulikhel. Koirala, who was elected from the CPN-UML, is survived by his wife, three sons and parents. The Central Investigation Bureau is investigating into the incident, said Deputy Superintendent of Police Mahendra Marasini. (PR) काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ का वडाध्यक्ष राजन कोइरालाको गएराति निधन भएको छ। गाउँमा दूध बिक्री गरेर घर फर्कंदै गरेको अवस्थामा कोइरालामाथि भदौ ४ गते घर नजिकै आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका कोइरालाको ६ दिनदेखि अचेत अवस्थामा नै नर्भिक अस्पताल, काठमाडौँमा उपचार भइरहेको अवस्थामा निधन भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। कोइराला धुलिखेल नगरपालिका–२ रविओपीमा अचेत अवस्थामा फेला परेका थिए। नेकपा एमालेबाट निर्वाचित कोइरालाका एक श्रीमती, तीन छोरा र बुबा, आमासमेत छन्। उनी जिल्लामा सामाजिक अभियन्ताको रुपमा समेत परिचित थिए। जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले उनी माथि आक्रमण गर्ने दोषीको खोजी भइरहेको बताउँदै अपराध अनुसन्धान ब्यूरो (सिआइवी) ले पनि घटनाको अनुसन्धान गरिरहेको जानकारी दिए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments