Incident Reports

10 injured as Nepali Congress cadres clash over candidacy ticket in Siraha

2017-09-06

Madhes, Siraha, Siraha

At least 10 persons sustained injuries as two groups of Nepali Congress cadres engaged in a clash over the selection of candidates for upcoming local level elections, in Siraha district of Province 2 on Wednesday. Those supporting mayoral candidate of Siraha Municipality of Siraha district, Subhash Chandra Yadav, and another leader Upendra Yadav engaged in the clash using various weapons including khukuri, say police. The injured include local leaders and cadres Sanjaya Yadav, Budhan Yadav, Devnath Sahani, Rajeshwor Yadav, Ram Babu Yadav, Arun Yadav and Jagadish Yadav among others. Upendra Yadav had expressed dissatisfaction over granting the candidacy ticket to Subhash Chandra, the son of party’s Central Tresurer Sita Devi Yadav. Upendra had demanded that he contest for the top position. Meanwhile, police say the situation has already been contained. उम्मेदवार छनौटको विवादले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा खुकुरी हानाहान भएको छ । मेयरको टिकट पाएका डा. सुभाषचन्द्र यादव र असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो । दुई पक्षबीच भएको झडपमा १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति संजय यादव, बुधन यादव, देबनाथ सहनी, राजेश्वर यादव, रामबाबु यादव, अरुण यादव, जगदिश यादव लगायत कार्यकर्ता घाइते छन् । घाइतेहरुको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक शेखर कोइरालाले झडपस्थललाई प्रहरीले आफ्नो नियन्त्रणमा लिइसकेको बताए । कांग्रेसले सिरहा नगरपालिकाकमा मेयरको टिकट डा. सुभाषचन्द्र यादवलाई दिएको छ । उनी कोषाध्यक्ष सितादेवी यादवका छोरा हुन् । सिरहा नगरपालिका पूर्वउपमेयर समेत रहेका उपेन्द्र यादवले भने मेयर र आफ्ना पक्षका नेतालाई वडा अध्यक्षसम्म दाबी गर्दै आएका थिए । कोषाध्यक्ष सीतादेवीका छोरालाई टिकट दिइएपछि उपेन्द्र पक्षले पार्टी कार्यालय घेराउ गरेको थियो । यसक्रममा दुवै पक्षबीच खुकुरी हानाहान भएको हो । यसैबीच लहानमा एमालेका मेयर उम्मेदवार मुनी साहको घरमा मंगलबार साझ विस्फोट गराइएको घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चाले लिएको छ । मोर्चाका नेता विप्लबले टेलिफोन मार्फत घटनाको जिम्मा लिएका हुन् । मधेस विरोधी पार्टीबाट उम्मेदवारी दिएको भन्दै बम विस्फोट गराइएको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Sharp weapon
Primary Cause Election-related incident
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 9
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 10
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat , Local Newspaper - Mahottari , Local Newspaper - Sarlahi

0 Comments