Incident Reports

Three govt employees arrested on bribery charge

2017-09-07

Bagmati, Bhaktapur, Bhaktapur

The Commission for the Investigation of Abuse of Authority (CIAA) today arrested three government employees red-handed taking a bribe. The arrestees include Chief of the Taxi, Tempo Unit of the Nepal Bureau of Standards and Metrology Bikash Dhoju, non-gazetted first class officers Durga Regmi and Thakur Ram Khadka. The three employees were arrested while taking a bribe of Rs 500,000 from their client at Universal Tanduri Café at Sallaghari in Bhaktapur, said the CIAA's Spokesperson Jibraj Koirala. RSS निजामति सेवा दिवसकै दिन तीन कर्मचारी घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको सल्लाघारीबाट बिहीबार विहान नापतौल विभागका तीन जना कर्मचारीलार्इ सेवाग्राहीसँग नगद पाँच लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। ट्याक्सीको मिटर जडान गर्ने विषयमा नेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्काले घुस मागेको सूचना पाएपछि अख्तियारको टोलीले त्यहाँ पुगेको थियो। उनीहरुलार्इ सल्लाघारीस्थित एक रेष्टुरेण्टबाट नियन्त्रणमा लिएको हो।

0 Comments

Related Reports
Related Trend Analysis