Incident Reports

३५ हजार घुससहित तामेलदार पक्राउ

2017-09-10

Bagmati, Kathmandu, Kathmandu, Ward 11

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काठमाडौंका तामेलदारलाई घुससहित पक्राउ गरेको छ । खरिदार तहका तामेलदार सुर्यप्रकाश परियार ३५ हजार रुपैंया घुससहित पक्राउ परेको अख्तियारले जनाएको छ । उनले म्याद तामेल गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा घुस मागेको अख्तियारले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis