Incident Reports

नयाँ पत्रिकाकर्मी उमेश पौडेललाई ज्यान मार्ने धम्की

2017-09-11

Bagmati, Kathmandu, Kathmandu

९८५१०२०५८१ बाट पत्रकार पौडेलको मोबाइलमा सम्पर्क गरी धम्की दिएका छन् । शाखाले प्रेस विज्ञप्ती जारी गर्दै समाचारको विषयमा चित्त नबुझे कानूनी बाटो हुँदाहुँदै पत्रकारलाई धम्की दिइनु खेदजनक रहेको बताएको छ । शाखाले धम्की दिनेविरुद्ध कानून बमोजिम कारवाही गर्न र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments