Incident Reports

एमाले कार्यकर्ताको घरमा बम बिस्फोट

2017-09-08

Madhes, Bara, Nijgadh, Ward 6

बाराको निजगढमा शुक्रबार राती बम बिस्फोट भएको छ । निजगढ नगरपालिका ६ स्थित एमालेकी स्थानीय कार्यकर्ता शोभा राउतको घर नजिक सिलिण्डर बम बिस्फोट भएको हो । अज्ञात समुहले राउतको घर नजिक रहेको केराबारीमा गराएको बिस्फोटबाट कुनै क्षती भने भएको छैन । घटनाका विषयका थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments

Related Reports