Incident Reports

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

2017-09-08

Province 1, Jhapa, Birtamod

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितबालिकाका अभिभावकले भदौ २५ गते १७ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २४ गते प्रहरीमा उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ २३ गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments