Incident Reports

मुद्धा फिर्ता लिन गाउँपालिका अध्यक्ष्यद्वारा धम्की

2017-09-09

Lumbini, Banke, Duduwa

डुडुवा गाउपालिका अध्यक्ष्य नरेन्द्र चौधरी पप्पुलेले हत्याको मुद्धा फिर्ता लिन दबाब दिंदै धम्क्याउने गरेको पिडित पक्ष्यले गुनासो गरेका छन् । पत्रकार सम्मेलन गर्दै पिडित परिवारले आफुँहरुलाई न्याय दिलाईदिन अनुरोध समेत गरे । डुडुवा गाउँपालिका-२ मा २००६६ साल चैत ३० गते स्थानीय सडक निर्माणको सम्बन्धमा बनेको उपभोक्ता समितिमा भएको बिबादमा २ जनाको हत्या भएको थियो । सो हत्याको मुद्धामा गाउँपालिका अध्यक्ष्य चौधरीलाई दोषी ठहर गर्दै जिल्ला अदालत बाँकेले सर्वस्व सहित जन्मकैद सुनाएको थियो । जन्मकैदको सजाय पाएका चौधरीलाई तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक मुद्धा बनाएर आममाफी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 7
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Banke

0 Comments

Related Reports