Incident Reports

सर्लाहीमा बम बिस्फोट

2017-09-10

सर्लाहीको बागमती नगरपालिकामा प्रेसर कुकर बम बिस्फोट भएको छ। आइतबार राति १२ बजेतिर बागमती नगरपालिका वडा नम्बर १२ स्थित पुर्वपश्चिम लोकमार्ग नजिकै कामदेव चौधरीको घर अगाडी बम बिस्फोट भएको हो। राति अविरल वर्षासंगै चट्यांगसमेत परेकाले बम बिस्फोटको बारेमा स्थानीयले सोमबार बिहानमात्र थाहा पाएका थिए।बम सानो क्षमताको भएकाले कुनै क्षति नभएको र बम कसले र किन बिस्फोट गरायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Election-related incident
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Local Newspaper - Sarlahi

0 Comments

Related Reports