Incident Reports

UML cadres gets beaten by ward chief

2017-09-27

Bagmati, Ramechhap, Ramechhap, Ward 8

CPN-UML have expressed concern on the assault of Hari Chandra Khadka, cadres of CPN-UML, Ramechhap. He was assaulted by ward chief Kedar Karki. Statement has been released by CPN-UML in which they have shown their concern regarding the assault. In the statement, it was written that Karki assaulted Khadka in a public place for selling sand at a low price. CPN-UML have requested the local administration to take strict action against Khadka for doing something like this. युवा सङ्घ नेपाल रामेछाका नगरकमिटी सहसचिव एवम् एमाले कार्यकर्ता हरिश्चन्द्र खड्कालाई रामेछाप नगरपालिका-८ का वडा अध्यक्ष केदार कार्कीले कुटपिट गरेको आरोपमा नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलले असोज १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन्। विद्यालयको भवन निर्माणको लागि सस्तो मुल्यमा बालुवा ढुवानी गरेको भन्दै सार्वजनिक स्थलमा खड्कालाई हातपात गरी कुटपिट गरेको एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले नागरिकको बाँच्न पाउने अधिकारलाई कृण्ठित हुने गरी गराइएको घटनाप्रति खेद प्रकट गर्दै एमालेले दोषीलाई तत्काल कानुनी कारबाही गर्न स्थानीय प्रशासन समक्ष माग गरेको छ । कार्कीले भन्दा सस्तो मुल्यमा बालुवा ढुवानी गरेको भन्दै असोज ११ गते रामेछाप बजारमा खड्का माथि हातपात भएको एमालेको विज्ञप्तिमा उल्लेख छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) UML and affiliated org
Actor 2 - Youth unknown
INSEC

0 Comments