Incident Reports

Clash in Congress Office

2017-10-08

Lumbini, Bardiya, Gulariya, Ward 10

There has been a clash at Congress office during the selection of candidates for province assembly. There was a clash between MP Rabindra Yadav and Ward Chief Birendra Chaudhary. Municipal Chief Mukti Nath Yadav said that Rabindra was suspended from the party for getting into fight with the ward chief at party office. However, Rabindra said that this isn't true. प्रतिनिधी र प्रदेशसभाका लागि उम्मेदवार छनौट भइरहेको समय कांग्रेस पार्टी कार्यालयभित्र हात हालाहाल भएको छ । आईतवार पार्टी कार्यालयमा नगर सभासद् रविन्द्र यादव र गुलरिया नपा—१० बाट निर्वाचित वडा अध्यक्ष वीरेन्द्र चौधरी फायल खोसाखोस भएपछि भनाभन र हात हालाहाल भएको थियो । पार्टी कार्यालय भित्र यादवले वडा अध्यक्षमाथि हातपात र दुव्र्यवहार गरेको आरोपमा पार्टीबाट निलंम्बन गरेको क्षेत्रिय सभापति एंव नगरप्रमुख मुक्तीनाथ यादवले बताए । नगर सभासद् रविन्द्रले नगरप्रमुखले लगाएको आरोपमा सत्यता नभएको बताए । यसैबीच, प्रतिनिधी सभाका लागि क्षेत्र नम्बर १ मा पार्टी सभापति संजय कुमार गौतम र क्षेत्र नम्बर २ मा अरुण सिंह राठौर, किशोर सिंह राठौर, तेजु भाट र मालती सोडारीको नाम सिफारिस भएका पार्टीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Fight
Weapons None
Primary Cause Election-related incident
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments