Incident Reports

Security guard injured after being shot

2017-10-10

An unidentified group opened fire on a security guard at the Triyuga Distillery at Suruga municipality in Saptari district on Tuesday evening. The assailants shot at the 25-year-old security guard Nawaraj Koirala of Sundar Haraincha Municipality-6, Morang, who was at the gate of the distillery at around 7 pm, police said. Koirala was injured in the incident and rushed to the Saptarishi Nursing Home in Lahan for treatment. A search for the assailants has been intensified, police stated. RSS सप्तरीको सुरुङ्गा नगरपालिकामा मंगलबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । सुरुङ्गा नगरपालिका–६ स्थित त्रियुगा डिस्टिलरी प्रालिका सुरक्षा गार्ड नवराज कोइरालाल अज्ञात समूहले चलाएकाे गाेली लागेर घाइते भएका हुन् । ड्युटीमा रहेका कोइरालामाथि मंगलबार राति ७ः३० बजेतिर गोली प्रहार गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए । कोइरालाको कम्मरमा गोली लागेको छ । उनको अवस्था सामान्य रहेको र अस्पतालबाट समेत डिस्चार्ज भइसकेको जानकारी प्रहरीले दिएको छ । गोली प्रहार गर्ने समूह फरार छ । कोइरालामाथि किन गोली प्रहार गरियो भन्नेबारे हालसम्म केही पनि खुलेको छैन । एसपी सिंहले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments